काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो । आज प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दु झर्याे ।
सेसन अवधिमा १० स्टकको ७८२ कित्ता सेयर किनबेच भएको छ । जसमा २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको कारोबार भयो ।
किनबेच भएका १० स्टकमध्ये ३ वटाको मूल्य बढ्यो भने ४ वटाको घटेको छ । यस्तै ३ वटाको मूल्य स्थिर रह्यो ।
प्रतिक्रिया