माइतीघरबाट सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ   « Khabarhub

माइतीघरबाट सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ  


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेकी छन् । प्रहरीले माइतीघर मण्डलाबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको हो । 

धोती दिवस मनाउन माइतीघर मण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीसहित, जनमत पार्टीका अध्यक्ष सिके राउत र पार्टीका अरू नेताहरू पनि पक्राउ गरेको छ । 

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको