बीपीबाट देशको जटिल अवस्थामा बहस गर्न सिकौं : बाबुराम भट्टराई « Khabarhub

बीपीबाट देशको जटिल अवस्थामा बहस गर्न सिकौं : बाबुराम भट्टराई


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्ने सिक्नुपर्ने बताएका छन् ।

आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कंग्रेसद्वारा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उस्तो बताएका हुन् । 

उनले  भनेका ‘बीपीबाट देशको जटिल अवस्था र समसामयिक कुरामा बहस गर्न सिकौं । एक अर्कालाई दोष नलाऊ । जनतालाई सुशासन र समृद्धिको फल दिऊँ । यसलाई गम्भीर तरिकाले लिउ ।’

यसैबीच उनले टीआरसी विधेयक देशको साझा विषय भएकोसमेत बताएका छन् । उनले भने टीआरसी विधेयकलाई छिटो टुङ्ग्याऊँ, सबै मिलेर हल गरेनौँ भने जनताले पत्याउदैनन् । यो नमिलाएसम्म लोकतन्त्रको डम्फु बजाएर काम छैन ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४१ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन