इरान एसियन कपको क्वाटरफाइनमा « Khabarhub

इरान एसियन कपको क्वाटरफाइनमा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एसियन कप फुटबलमा इरान क्वाटरफाइनमा प्रवेश गरेको छ । गएराती सम्पन्न अन्तिम १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ३० मिनेटमा थप कुनै गोल नभएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो । जसमा इरानले ५–३ गोलको जित निकाल्यो ।

यो तिजसँगै अब क्वाटरफाइनमा इरानले जापानको सामना गर्ने छ। पराजित भएको सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ०६ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार