फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित | Khabarhub Khabarhub

फ्रेन्च लिग वान : मार्सेलीमाथि पिएसजीको सहज जित


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबल अन्तर्गत पिएसजीले सहज जित निकालेको छ । गएराती सम्पन्न खेलमा मार्सेलीलाई २–० गोलले हराउँदै पिएसजीले जित निकालेको हो ।

पिएसजीका लागि भितिन्हागोन्कालो रामोसले एक–एक गोल गरेका थिए ।

यस खेलमा पिएसजीका लुकास बेराल्डोले खेलको ४०औँ मिनेटमा रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि पिएसजी २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा रहेको छ । पराजित भएको मार्सेलीको ३९ अंक छ । दोस्रो स्थानमा रहेको ब्रेस्टको ५० अंक छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ८ : ४९ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख ३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार तदनुसार

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि

बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४