तीन ओभरमा दुई विकेट गुमायो नेपालले « Khabarhub

तीन ओभरमा दुई विकेट गुमायो नेपालले


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध ब्याटिङ गरेको नेपाल ए को तीन ओभरमा दुई विकेट गुमेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालका ओपनरद्धय देव खनाल ६ र लोकेश बम ८ रनमा आउट भए ।

नेपालले आज युवा क्रिकेटर नारायण जोशीलाई मौका दिएको छ । किरण ठगुन्नालाई बेञ्चमा राख्दै नेपालले नारायणलाई मौका दिएको हो ।

सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १ : १९ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि