नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक « Khabarhub

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन् ।

नेपालविरुद्धको तेस्रो खेलमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ए का लागि चार्ल्सले आफ्नो शतक पुरा गरेका हुन् । उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १७ ओभरमा २ विकेट गुमाएर १८२ रन बनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १ : ५० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब