सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा « Khabarhub

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना एसएसपीहरूको एकसाथ सरुवा भएको छ ।

गृहमन्त्रालयले मंगलबारको निर्णयअनुसार ती डीआईजी र एसएसपीहरूको एकैसाथ सरुवा गरेको हो ।

सरुवा भएकामध्ये केही एसएसपीलाई ८ महिनामै हेडक्वार्टर तानिएको छ ।

यो सरुवाका क्रममा बाहिनी र प्रदेश मुख्यालयका डीआइजीहरू पनि परिवर्तन गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ३ : ३९ बजे

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,

न्यूनस्तरको खाद्यपदार्थ बिक्री गर्ने चार उद्योगविरुद्ध मुद्दा दर्ता

चितवन– न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक