मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ?  « Khabarhub

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 


१९ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी  स्मार्टफोन बिना एक मिनेट पनि कल्पना गर्न असम्भव भएको छ । या सम्म मोबाइल फोन प्रयोग गर्छौँ कि किनमेल, बिल भुक्तानी, टिकट बुकिङदेखि लिएर हामी वरपरका परिवार र साथीभाइसँग जोडिन पनि माेबाइलकाे प्रयाेग गर्छौँ। नयाँ मोबाइल हुँदा राम्रोसँग चल्दै जान्छ तर बिस्तारै ह्यांग र स्लाे हुने समस्या उत्पन्न हुन्छ । स्मार्टफोन ह्यांग हुँदा धेरै समस्या उत्पन्न हुनसक्छ । यसले हाम्रो समय त बरबाद गर्छ नै डिभाइसलाई पनि बिगार्न सक्दछ ।

स्मार्टफोन ह्यांग हुने समस्या हटाउन यसो गर्नुहोस् :

– मोबाइल ह्याङ हुने समस्या हुँदा सबै भन्दा पहिला फोनलाई रिस्टार्ट गर्नुहोस् । यसो गर्दा फोनको मेमोरी रिफ्रेस हुन्छ र ह्यांग र स्लाे हुने समस्या कम हुन्छ ।

– मोबाइल कम्पनीहरूले गरेको सफ्टवेयर अपडेट गर्नु पर्छ ।

– एकै पटक धेरै एपहरू प्रयोग गर्नु हुँदैन । वा कुनै मोबाइलको र्‍याम कम छ भने एक पटकमा एक भन्दा बढी एप चलाउनु हुँदैन यसो गर्नाले फोनको मेमोरी म्यानेजमेन्ट ठिक हुन्छ  ।

– नचलाउने एपहरू छन् भने त्यसलाई हटाउने । यस्ता एप राख्दा फोनको मेमोरी भरिन्छ र फोन ह्यांग हुन थाल्छ।

– अनावश्यक डाटा मेटाएर मेमोरी खालि गर्ने,

– गीत र अन्य फाइलहरू बचत गर्न बाह्य मेमोरी प्रयोग गर्नुहोस् ।

साभार : विभिन्न मिडियाको सहयोगमा 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ५६ बजे

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी