बागमतीले बगाएर ल्यायो शव, प्रहरीले थापाथलीबाट निकाल्यो | Khabarhub Khabarhub

बागमतीले बगाएर ल्यायो शव, प्रहरीले थापाथलीबाट निकाल्यो


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती नदीले बगाएर ल्याएको एउटा शव थापाथली पुलनजिकैबाट प्रहरीले निकालेको छ ।

करिब ३५ वर्षीय पुरुषको शव सोमबार साँझ सवा ६ बजे नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले बागमतीबाट निकालेको  छ ।

उक्त शव आवश्यक मुचुल्का गरेर प्रहरीले पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइसकेको छ ।

 

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ७ : ५१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’