खसाल्यौँ भोट (तस्बिरहरू) « Khabarhub

खसाल्यौँ भोट (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षका लागि उपनिर्वाचन जारी छ ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको क्षेत्रसमेत रहेको यहाँ अहिले मतदान जारी छ ।

सिंहले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोल केन्द्रमा पुगेर मतदान गरे ।

वडा नम्बर १६ मा १८ जना उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगका अनुसार वडा नम्बर १६ मा १८ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये १० स्वतन्त्र छन् ।

०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । अहिले काठमाडौं महानगर वडा नं. १६ को उपनिर्वाचन वनस्थली स्कुलसहितका केन्द्रमा शान्तिपूर्ण रुपमा अघि बढेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : १३ बजे

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीलाई प्रचण्डले भने- गम्भीर भएर सदनलाई व्यवस्था गरे ठूलो मूल्य चुकाउन पर्ला

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले वालेन्द्र

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन