कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेबाट सुरु हुने « Khabarhub

कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेबाट सुरु हुने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुर नगरपालिकामा राति १० बजेपछि मतगणना सुरु हुने भएको छ । साँझ बसेको सर्वदलीय बैठकले राती १० बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गरिने बताइएको छ ।

यहाँ ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९।२४ प्रतिशत मतदान भएको थियो । यो नगरपालिकामा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन भएको छ । ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए भने १ र नगरपालिकामा कांग्रेसले ०७९ मा जितेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ५० बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा