कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेबाट सुरु हुने « Khabarhub

कीर्तिपुर नगरपालिकाको मतगणना राति १० बजेबाट सुरु हुने


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कीर्तिपुर नगरपालिकामा राति १० बजेपछि मतगणना सुरु हुने भएको छ । साँझ बसेको सर्वदलीय बैठकले राती १० बजेपछि मतगणना गर्ने निर्णय गरेको हो । सुरुमा वडा नम्बर १ मा मेयरको र त्यसपछि वडाध्यक्षको मतगणना सुरु गरिने बताइएको छ ।

यहाँ ६७ प्रतिशत मतदान भएको छ । ०७९ को निर्वाचनमा यस नगरपालिकामा ७९।२४ प्रतिशत मतदान भएको थियो । यो नगरपालिकामा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँको वडा नम्बर १ र ४ मा पनि उपनिर्वाचन भएको छ । ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए भने १ र नगरपालिकामा कांग्रेसले ०७९ मा जितेको थियो ।

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ५० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल