डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी « Khabarhub

डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धीमा एमालेका उम्मेदवार देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका देवीलाल थापाले ३६ र रास्वपाकी जनकी खड्काले ३१ मत प्राप्त गरिन् । यहाँ कुल ८ सय ३९ मत खसेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १९ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या