डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी « Khabarhub

डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका मोहन थापा विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेसका मोहन थापा विजयी भएका छन् । थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धीमा एमालेका उम्मेदवार देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् । भने माओवादी केन्द्रका देवीलाल थापाले ३६ र रास्वपाकी जनकी खड्काले ३१ मत प्राप्त गरिन् । यहाँ कुल ८ सय ३९ मत खसेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १९ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल