घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ? « Khabarhub

घरमा अग्ला पहाड तथा हिमालका तस्बिर किन राख्ने ?


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हामी धेरैले घर तथा कार्यालयहरुमा अग्ला पहाड तथा हिमालका तस्बिर राखेको देखेका छौँ ।

यस्ता तस्बिरले भित्तामा राख्दा कोठाको सुन्दरता बढाउने गर्दछ । तर, यसले कोठाको सुन्दरता मात्र बढाउने नभएर आत्मबल बढाउनमा पनि मद्दत गर्दछ ।

आज हामी घरका भित्तामा अग्लाअग्ला पहाड तथा हिमालका तस्बिर राख्दा कस्तो फल मिल्छ भन्ने बारेमा चर्चा गर्नेछौँ ।

वास्तुशास्त्र अनुसार घरमा अग्लाअग्ला हिमालका तस्बिरहरू राख्दा मानिसको आत्मविश्वास र मनोबल बढ्छ ।

यस्ता तस्बिरले जीवनमा सदैव सकारात्मक उर्जा ल्याउने मान्यता छ । हिमाललाई गौरवका रुपमा पनि मान्ने गरिन्छ ।

हिमाल पहाडका तस्बिरमा उडिरहेका चरा पनि राख्ने गरेको पाइन्छ । यस्तो तस्बिरले पनि मानिसको जीवनमा सकारात्मकता र हौसला प्रदान गर्ने गर्दछ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : २५ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र