भारत बलियो योगफलतर्फ उन्मुख « Khabarhub

भारत बलियो योगफलतर्फ उन्मुख


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले अहिले भारतको सामना गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर भारतले अहिले ब्याटिङ गरिरहेको छ । जारी खेलमा भारत बलियो योगफलतर्फ उन्मुख भएको छ ।

खेलको ४० औँ ओभर सकिँदासम्म भारतले तीन विकेटको क्षतिमा २१६ रन बनाएको छ । क्रिजमा रहेका उदय शरणले ६५ तथा सचित दासले ८७ रन जोडेका छन् ।

नेपालका लागि आकाश चन्द र गुल्शन झाले समान एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ४ : ५१ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको