च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित « Khabarhub

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित निकालेको छ ।

गएराति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० गोलले हराउँदै डर्टमुण्डले जित निकालेको हो ।

डर्टमुण्डका लागि निकाेलस फुलक्रुगले एक गोल गरेका थिए । उनले खेलको ३६औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यी दुई टोली बीचको दोस्रो लेग आगामी साता पीएसजीको मैदानमा हुनेछ । यसको विजेताले उपाधिका लागि रियल मड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेतासँग खेल्ने छ ।

रियल मड्रिड र बायर्न म्युनिखले मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगमा २–२ गोलकाे बराबरी खेलेका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : १९ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका