च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित निकालेको छ ।

गएराति भएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई १–० गोलले हराउँदै डर्टमुण्डले जित निकालेको हो ।

डर्टमुण्डका लागि निकाेलस फुलक्रुगले एक गोल गरेका थिए । उनले खेलको ३६औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यी दुई टोली बीचको दोस्रो लेग आगामी साता पीएसजीको मैदानमा हुनेछ । यसको विजेताले उपाधिका लागि रियल मड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेतासँग खेल्ने छ ।

रियल मड्रिड र बायर्न म्युनिखले मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगमा २–२ गोलकाे बराबरी खेलेका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ६ : १९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल