गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम « Khabarhub

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले खनालालई मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्यादसमेत लिएर अहिले अनुसन्धान अघि बढाइएको छ ।

खनालले केही दिनअघि सकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका जीबी राईको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्या गराइसकेको बताएका थिए ।

जीबीलाई गृहमन्त्रीले नै हत्या गराइसकेको भन्दै उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यही प्रकरणमा अफवाह फैलाएको आरोपमा खनाललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनै खनाल पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : १२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा