फेसबुकमा लेखेकै आधारमा एक युवाविरुद्ध ईशनिन्दाको उजुरी  « Khabarhub

फेसबुकमा लेखेकै आधारमा एक युवाविरुद्ध ईशनिन्दाको उजुरी 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा फेसबुकमा स्टाटस पोस्ट गरेकै आधारमा एक जनामाथि ईशनिन्दाको उजुरी दर्ता भएको छ । पाकिस्तानी प्रहरीले फेसबुकमा पोस्ट गरेकै आधारमा चिचवतनीका २५ वर्षीय युवाविरुद्ध उजुरी दर्ता गरेको हो ।

गस्तीमा रहेका बेला प्रहरीका सहायक निरीक्षक शम्सउल हकर इमरान हैदर, प्रहरी हवल्दार मुदसिर जहाँगीर र सवारीचालक वकिल अहमदले ती व्यक्तिको फेसबुक पोस्ट देखेका थिए । पछि प्रहरीले उनीहरुको इस्लाम धर्मका पैगम्बर मोहम्मदको निन्दा गरेको भनिएको त्यस पोस्टको स्क्रिनसट लिएर यूएसबीमा सेभ गरेको थियो ।

ईशनिन्दाका आरोपीले यसअघि पाकिस्तानी सिनेटमा कामगरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ। हाल आरोपी फरार रहेको र उनको खोजी कार्य जारी रहेको पाकिस्तानी प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ३३ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन