शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल  « Khabarhub

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल 


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन्  । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी  विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।

सोमबार मन्त्रालयमा कर्मचारीहरूले सचिव सिग्देलको स्वागत गरे लगत्तै उनले कार्यभार सम्हालेका छन् ।

उनी यसअघि जल तथा ऊर्जा आयोगमा सचिव थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : २० बजे

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ