सभापति भेट्न कांग्रेसका मन्त्रीगण देउवा निवासमा « Khabarhub

सभापति भेट्न कांग्रेसका मन्त्रीगण देउवा निवासमा


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट सरकारका मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग संयुक्त भेटघाट गरेका छन् ।

सभापति देउवासँग भेटवार्ता गर्न कांग्रेसका मन्त्रीहरु देउवा निवास धुम्बाराही पुगेका हुन् ।

भेटवार्तामा मन्त्रिपरिषदको हेरफेरबारे छ्लफल भएको बुझिएको छ । भेटवार्तामा सभापति देउवाले सबै मन्त्रीको धारणा बुझ्ने स्रोतले बतायो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ०९ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न