आयरल्याण्ड ‘ए’ बाट नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य « Khabarhub

आयरल्याण्ड ‘ए’ बाट नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ३८ ओभर ३ बलमा अल आउट हुँदै १५७ रन बनायो ।

आयरल्यान्डका काडे कारमाइकलले सर्वाधिक ५१ रन बनाए । यस्तै, कप्तान निल रकले ३९, पिटर मोरले २१ र जेम्स म्याकोलुम र स्टेफन डोहनीले १२–१२ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले सर्वाधिक चार विकेट लिए । यस्तै, साहब आलम र श्याम ढकालले दुई–दुई तथा रिजन ढकालले एक विकेट लिए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ५४ बजे

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते