ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर) « Khabarhub

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन् ।

वैशाखमा फुल्ने यो फूलले राजधानीको शोभा बढाएको छ । कमलपोखरी दरवारमार्ग, सुनधारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ ।

कतिपयले यसलाई भँगेरी फूल पनि भन्ने गर्छन् । यसले राजधानीसँगै सडकसमेत सजाएकाे छ ।

 तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १२ : ०२ बजे

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले