साङ्केतिक तस्बिर

देश/प्रदेश

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टरस्केलको भूकम्प

By खबरहब

September 03, 2024

काठमाडौं – मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको  सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म धक्काको महसुस भएको थियो।