पाकिस्तानको खैबर पख्तुनख्वामा ४ सैनिकसँगै २५ लडाकुको मृत्यु « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा ४ सैनिकसँगै २५ लडाकुको मृत्यु


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आतंककारीविरुद्ध गरिएको कारबाहीका क्रममा चार जना सैनिकको ज्यान गएको छ । खैबर पख्तुनख्वा प्रान्तको तिरह क्षेत्रमा सेनाले गरेको कारबाहीमा ४ सैनिक मारिएका हुन् ।

सो क्षेत्रमा सेनाले गुप्तचरमा आधारित कारबाही चलाएको पाकिस्तानबाट प्रकाशित हुने नेसन अनलाइनले जनाएको छ । कारबाहीका क्रममा २५ जना लडाकु पनि मारिएका छन् ।

सो क्षेत्रमा फितना अल खवारिज, लस्कर ए इस्लाम र जमात उल अहररजस्ता लडाकु संगठनलाई लक्षित गरी कारबाही गरेको सेनाले जनाएको छ ।

कारबाहीका क्रममा लडाकु कमाण्डर अबुजार भनिने सद्दामको पनि मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ५ : ११ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल