भारतको लज्जास्पद प्रदर्शन, घरेलु मैदानमा २५ वर्षपछि गुमायो टेस्ट सिरिज | Khabarhub Khabarhub

भारतको लज्जास्पद प्रदर्शन, घरेलु मैदानमा २५ वर्षपछि गुमायो टेस्ट सिरिज


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले घरेलु मैदानमा २५ वर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो ।

यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो ।

यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिङमा २३४ रन बनाउँदा भारतले २६३ रन जोडेको थियो । त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिङमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य पाएको थियो ।

१४७ रनको लक्ष्य पछ्याएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो । यससँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले क्लीन स्वीप गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ३ : २६ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले