भारतको लज्जास्पद प्रदर्शन, घरेलु मैदानमा २५ वर्षपछि गुमायो टेस्ट सिरिज « Khabarhub

भारतको लज्जास्पद प्रदर्शन, घरेलु मैदानमा २५ वर्षपछि गुमायो टेस्ट सिरिज


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले घरेलु मैदानमा २५ वर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो ।

यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो ।

यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिङमा २३४ रन बनाउँदा भारतले २६३ रन जोडेको थियो । त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिङमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य पाएको थियो ।

१४७ रनको लक्ष्य पछ्याएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो । यससँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले क्लीन स्वीप गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ३ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको