जसपाको बैठक बस्दै, रिक्त समानुपातिक सांसद चयन गरिने « Khabarhub

जसपाको बैठक बस्दै, रिक्त समानुपातिक सांसद चयन गरिने


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन, रिक्त समानुपाति सांसद पद लगायतका विषयमा छलफल हुनेछ ।

जसपामा समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि उक्त स्थान खाली छ । उनको यही चैत ४ गते काठमाडौँमा निधन भएको थियो ।

जसपाले बाँकेकी हसिना खानलाई सांसद बनाउने बुझिएको छ । उनी निर्वाचन आयोगमा जसपाले बुझाएको समानुपातिक सूचीको मुस्लिम महिला क्लस्टरमा तेस्रो नम्बरमा छिन् ।

खान भन्दा अधि नाम भएका शर्मासहितशहनाज रहमानको निधन भइसकेको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ९ : ०३ बजे

देशलाई नै अररो बनाएर निर्वाचन गरियो, पार्टीकै नेताहरू एकचित्त भएनन् : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार

ओलीको आरोप- एमालेमाथि सबैभन्दा बढी हमला भयो, घर र सम्पत्ति जलाएर हामीलाई सुकुम्वासी बनाए

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सबैभन्दा बढी

प्रधानमन्त्रीसँग भेटेर फर्किए कांग्रेस नेता, के भए कुराकानी ?

काठमाडौं– नेपाली कांग्रेसले भोटेकोशी विपद् लगायतका घटनालाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक

केन्द्र चुक्यो, प्रदेश र स्थानीय सरकारले राम्रो काम गरे : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ १०

एमाले केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएको दाबी

काठमाडौं–  नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्यको