नेदरल्याण्ड्सलाई पहिलो झट्का ! « Khabarhub

नेदरल्याण्ड्सलाई पहिलो झट्का !


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पहिलो झट्का दिएको छ । दोस्रो इनिङमा बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले २.१ ओभरमा पहिलो विकेट लिएका हुन् ।

सोमपालले नेदरल्याण्डका ओपनर माइकल लेभिटलाई १ रनमै पेभेलियन फर्काइदिएका हुन्‌ ।

१०७ रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले यो समाचार तयार गर्दासम्म ४.३ ओभरमा १ विकेट गुमाएर २६ रन जोडेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ११ : ५९ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई