खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्   « Khabarhub

खानेकुरा खेर जानबाट यसरी बचाउनुहोस्  


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाम्रो भान्सामा दैनिक धेरै खानेकुरा खेर गइरहेको हुन्छन् । सागसब्जी, फलफूल, खाना खेर जाँदा कुहिएर नष्ट हुन्छ । यसरी एकातिर खाद्यान्न खेर गइरहेको छ भने अर्कोतिर भोकमरीको समस्या पनि बढिरहेको छ । यस्तोमा सानो प्रयासले पनि खाद्यान्न खेर जानबाट बचाउन सकिन्छ। साथै हाम्रो आर्थिक व्ययभार समेत कम हुन्छ ।

खानेकुरा खेर जानबाट बचाउने उपाय

– पहिलो खानेकुरा खरिद गर्दा त्यति मात्रै खरिद गर्नुहोस्, जति आवश्यक छ । अनावश्यक खानेकुरा खरिद गरेर त्यसलाई नष्ट गर्दा यसले आर्थिक व्ययभार पनि बढ्दै जान्छ ।

– खाना तयार पार्दा निश्चित अनुमान गरेर तयार पार्नुहोस् । धेरै खानेकुरा पकाउनु र त्यसलाई बासी राखेर खानु राम्रो होइन ।

– बासी वा बिग्रन लागेको खानेकुरालाई वैकल्पिक विधिबाट तयार गरेर सेवन गर्नु पर्दछ ।

– भण्डारण गरेको वा पकाइसकेको खानेकुरा नष्ट हुने अवस्था आउनु अघि नै पुन प्रयोग गर्न सकिन्छ ।

– बासी खानेकुरा सडकका कुकुर, गाईबस्तु वा चराचुरुङ्गीलाई दिन सकिन्छ ।

– कुहिएको खानेकुरालाई करेसाबारी वा बगैँचामा राखेर जैविक मल बनाउन सकिन्छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १ : ०७ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा