काठमाडौं– नेपालीहरुको महान् चाड बडादशैँको आगमनसँगै शक्ति पीठहरु एकाएक चम्किएका छन् । उपत्यकामा विभिन्न शक्तिपीठहरुमा झिलिमिली बत्तीहरु सजाइएको छ ।
काठमाडौँस्थित नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थान लगायत देवी मन्दिर सजाइएको छ ।
पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्ब जडान गरिएको छ । अहिले ती मन्दिरहरुको आकर्षण नै बेग्लै भएको छ ।
प्रतिक्रिया