शिक्षासहित दुईवटा समितिको बैठक बस्दै « Khabarhub

शिक्षासहित दुईवटा समितिको बैठक बस्दै


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुको अवलोकनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ६ : ५० बजे

सरकारका १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

काठमाडौं– वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय

लाहोरमा शिक्षण केन्द्रको छत खस्दा १४ बालबालिकाको मृत्यु, सञ्चालक पक्राउ

काठमाडौं- पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित

विराटनगर– झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली  हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी 

साउनदेखि सञ्चालनको तयारीमा नागढुंगा सुरुङमार्ग, सुरक्षा र उद्धार सवारीको परीक्षण सफल (तस्बिरहरू)

काठमाडौं– नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग