नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस « Khabarhub

नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।

यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै एमपीओएस र नमस्ते पे, ईसेवा, खल्ती, आइएमईपेलगायतका डिजिटल वालेटहरु विकल्पको रूपमा रहेका छन् ।

एमपीओएस रिचार्जमा देहाय बमोजिम बोनस उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार ब्यालेन्स सकिएको अवस्थामासमेत प्रिपेड मोबाइल प्रयोगकर्ताको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *१४७७# डायल गरी १ छनौट गरेर सापटी लिन सक्नेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै