रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए « Khabarhub

रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिने क्रममा पहिलो र दोस्रो वरीयताको सीटमा बसेका छन् ।

उनीहरू दिउँसो २ बजे संसद्को निर्माणाधीन हलमा पुगेर शपथ लिएका छन् । उता लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल पनि एकै सीटमा देखिए ।

२०७८ सालमा नेकपा फुटेपछि माओवादी छाडेर एमालेमा बसेका बादल अहिले उपाध्यक्ष छन् । उनी यस पटक एमाले संसदीय दलको नेता हुने सम्भावना छ।

उता नेकपा संयोजक प्रचण्ड पनि संसदीय दलको नेता हुँदैछन् । कुनै बेला जनयुद्धका सहयात्री पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल लामो समयपछि एकै ठाउँमा देखिँदा धेरैले अनौठो माने ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  २ : २३ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली