सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो | Khabarhub Khabarhub

सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुल्यो


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।

सशस्त्र प्रहरीले बलले आज जारी गरेको सुचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि भर्ना खुलाएको हो ।

परिचरतर्फ भान्छे, कूचिकार, सूचिकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि भर्ना खुलेको छ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ८ : ५५ बजे

अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ– आठ महिनाअघि एक जना महिलाको नाक काटेको आरोपमा ४

म्याग्दीको अर्जेखोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल

युरोपका ‘नटबरलाल’ : नक्कली हिराखानी बेचबिखन, बैंकको उठिबास

भनिन्छ- ‘परिश्रमको फल मीठो हुन्छ।’ यो शतप्रतिशत सत्य हो। तर

ट्रम्पमाथिको आक्रमणबारे एलन मस्क : गुप्तचर प्रमुखले राजीनामा दिनुपर्छ

काठमाडौँ– अमेरिकी खर्बपति एलन मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

काठमाडौँ– अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली