एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित | Khabarhub Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।

पार्टी मुख्यालय आलोकनगरमा शुक्रबार बसेको बैठक शनिबार बस्नेगरी स्थगित भएको हो ।

नेताहरुको समय नमिलेको कारण बैठक स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक शनिबार बिहान साढे ८ बजे बस्नेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ०६ बजे

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका