टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत « Khabarhub

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो ।

आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।

एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा भने भारत रहेको छ । एकदिवसीयको दोस्रो वरीयतामा अस्ट्रेलिया र तेस्रोमा साउथ अफ्रिका रहेका छन ।

टी२० क्रिकेटको दोस्रो वरीयतामा भने इंग्ल्याण्ड रहेको छ । न्यूजिल्याण्ड टी२० वरीयताको तेस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको