राष्ट्रियसभामा ‘दुर्घटना न्यूनीकरणसम्बन्धी’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

राष्ट्रियसभामा ‘दुर्घटना न्यूनीकरणसम्बन्धी’ जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । एमाले सांसद दिलकुमारी रावल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन् ।

राष्ट्रियसभाको नियमावली २०७५ को नियम ६६ बमोजिम सवारी दुर्घटना न्यूनीकरणको कारण उल्लेखसहित सांसद थापाको प्रस्ताव दर्ता भएको हो ।

उक्त प्रस्तावमा नेकपा एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहित सबै दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  २ : ३५ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को