कसरी प्रयोग गर्ने ‘परफ्युम’ ? « Khabarhub

कसरी प्रयोग गर्ने ‘परफ्युम’ ?


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.1k
Shares
  • change font
  • change font
  • change font

शरीरबाट आउने पसिनाले दुर्गन्धित बन्ने शरीरलाई सुगन्ध भर्न परफ्युम लगाउने गरिन्छ । परफ्युम प्रयोग गर्ने पछिल्लो समय ट्रेन्ड नै पनि बनिसकेको छ । हरेक मान्छेले  परफ्युम लगाउने गर्छन् ।  परफ्युम कसैले लुगा माथि लगाउने गर्छन् भने कसैले सिधै छालामा पनि प्रयोग गर्ने गर्छन् ।  धेरै मानिसहरू महँगो परफ्युम किनेर लगाउँदा पनि शरीरमा वासना (सुगन्ध) धेरै बेरसम्म टिक्दैन भनेर गुनासो गर्छन् ।  

परफ्युमको सही रूपमा प्रयोग गर्ने जानिएन भने फाइदाको साटो घाटा पनि हुने गर्दछ । 

– हातमा लगाएर रगडेर परफ्युमको प्रयोग गर्दा बास्नामा कमी आउनुका साथै लामो समयसम्म नटिक्न सक्छ, त्यसैले यो काममा सावधानी अपनाउन जरुरी छ । 

– कपडा र गहनामा परफ्युम लगाउनु हुँदैन । 

– कपडा वा गहनामा परफ्युमको प्रयोग गर्नाले त्यसले सुगन्धको ठाउँमा दुर्गन्ध बढाउँछ साथै कपडा र गहना नै बिग्रन सक्छ ।

-परफ्युमको प्रयोग काखीमुनि नगर्नु  उपयुक्त मानिन्छ । काखीमुनि प्रयोग गरेमा एलर्जी हुने, चिलाउने र पोल्ने समस्या हुन सक्छ । 

– कानको पछाडि परफ्युमको प्रयोग गर्दा पनि समस्या हुने गर्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाउँछ । जसले कानमा समस्या देखिन सक्छ ।

–  कपालमा परफ्युमको प्रयोग भए कपाल झर्ने सम्भावना बढ्ने गर्छ । परफ्युममा अल्कोहल मिसिएको हुन्छ जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्दछ ।

– त्यसैले शरीरलाई बास्नादार बनाउनका लागि प्रयोग गरिने परफ्युममा ध्यान दिएर शरीरका संवेदशील अंगमा प्रयोग गर्नु हुँदैन ।

– पसिना आउने त्यसमा पनि कुहिनामा परफ्युम लगाइयो भने त्यसले  शरीरको सुगन्ध बढाउने गर्छ । र परफ्युमको सुगन्धलाई लामो समयसम्म बचाएर राख्ने छ । 

-घुँडाको तल्लो हिस्सा (पछाडि) पनि परफ्युम छर्किने हो भने भने यसले  शरीरलाई वासनायुक्त बनाउने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ६ : २३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका