नेपालकाे आठौँ विकेट पतन « Khabarhub

नेपालकाे आठौँ विकेट पतन


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ । लगातार विकेट गुमाउने क्रममा कुशल मल्ल २६ रनमा आउट भए ।

११ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाएर उनी आउट भएका हुन् । त्यसपछि करन के.सी ९ आरिफ सेख शून्य र गुलसन झा ३४ रनमा आउट भए ।

यसअघि अलराउण्डर दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका थिए । नेपालका ओपनर आसिफ सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार पौडेल २५ र कुशल भुर्तेल २० रनमा आउट भए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १ : ०३ बजे

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौँ– नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो