अविनासले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट « Khabarhub

अविनासले लिए नेदरल्याण्ड्सको तेस्रो विकेट


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए ।

यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा दुई विकेट गुमाएको थियो । नेपालका मल्लले नेदरल्याण्ड्सका म्याक्स वो डाउन र माइकल लेभिटको विकेट लिए ।

पहिलो विकेटको रुपमा म्याक्स वो डाउनलाई २२ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका मल्लले दोस्रा विकेटको रुपमा माइकल लेभटिलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याट आउट गराए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : २८ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा