महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले « Khabarhub

महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ ।

नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।

उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ ।

पशुपतिनाथ दर्शनका लागि महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनहरुको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदैछ । यस वर्षको महाशिवरात्री फागुन २५ गते मनाइँदैछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ११ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार