साबले भारतमा कारखाना निर्माण थाल्यो « Khabarhub

साबले भारतमा कारखाना निर्माण थाल्यो


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- स्विडेनको रक्षा उपकरण निर्माता कम्पनी साबले भारतको हरियाणामा कारखाना निर्माण थालेको छ । हरियाणाको झाज्जरमा निर्माण थालिएको उक्त कारखानाले साबले बनाउँदै आएको आएको कार्ल गुस्ताफ एम ४ रक्षा उपकरण उत्पादन गर्ने छ ।

यस कारखानाबाट अर्को वर्षदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । साब शत प्रतिशत प्रत्यक्ष विदेशी लगानी एफडीआईमार्फत भारतमा सञ्चालन हुने पहिलो रक्षा उपकरण निर्माता कम्पनी हो ।

त्यस्तै, कार्ल गुस्ताफ उत्पादन गर्न स्विडेनबाहिर सञ्चालित साबको यो पहिलो कारखान रहेको साबका वरिष्ठ उपाध्यक्ष होर्गेन जोहानस्सनले जनाएका छन् ।

यसले भारत र स्विडेनबीचको सम्बन्धमा कोशेढुङ्गा थपेको स्विडेनका वैदेशिक व्यापार राज्यमन्त्री हकान जेभरेलले जनाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ४७ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित