गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा | Khabarhub Khabarhub

गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध वैवाहिक करणी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ ।

गायक ओडकी श्रीमतीले गत चैत २० गते इलाका प्रहरी कार्यालय झलहरीमा ओडविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनले भने, ‘पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धान हुँदै छ । हामीले उहाँलाई भेटेका छैनौँ ।’

ओडको घर कञ्चनपुरको गुलरिया हो । उनी अहिले सांगीतिक कार्यक्रमका लागि विदेशमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : १७ बजे

दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं – दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले लिए सपथ 

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद्ले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका नवनियुक्त

प्रधानमन्त्रीलाई विप्लवको सुझाव : नेपालमा विरोध हुँदैमा चीनसँग खुट्टा नकमाउनू

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले चीन

रविलाई ल्याइएन काठमाडौं, अब भोलि या पर्सि मात्रै

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी

सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी : अर्थमन्त्री

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई