केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल  « Khabarhub

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल 


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिमा विभिन्न मन्त्रालयसंग सम्बन्धीत विषयमा छलफल भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृह, ऊर्जा, शिक्षा लगायतका मन्त्रालयहरूका सम्बन्धमा विधेयकमा रहेका विषयहरूमाथि छलफल भएको हो ।

छलफलका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका विषयमा रहेका विषयहरूलाई छलफलबाट टुग्याएर विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।

विधेयकमाथि आएका संशोधनहरूलाई समेत समावेश गरेर विधेयक अघि बढाउन उचित हुने उनीहरूको भनाइ छ । विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्न उक्त विधेयक ल्याइएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३८ बजे

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी