बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकियो « Khabarhub

बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकियो


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका आठ एसपीको जिम्मेवारी तोकिएको छ ।

प्रहरी प्रधान कार्यलयले शुक्रबार साँझ उनीहरुको जिम्मेवारी तोकेको हो । नयाँ एसपीहरुलाई आज नै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।

कार्यलयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अंगुर जिसीलाई पठाइएको छ। भने त्यहाँ कार्यरत नकुल पोखरेललाई महोत्तरी सरुवा गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : १४ बजे

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६