कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस  « Khabarhub

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म संविधान अनुसार मुख्यमन्त्रीलाई विश्वासको मत लिने समय रहेको भन्दै उनले त्यसपछि कोशीको अन्योल हट्ने दाबी गरेका छन् ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतन्त्रका आधारभूत मान्यता विरुद्ध नउभिने उनको भनाई छ ।

उनले सरकार वैशाख २५ गतेसम्म टिकाउन प्रयास गर्ने तर्क समेत गरे ।

दलका प्रमुख सचेतक गोपाल तामाङले आज कोशी प्रदेशसभा सचिवालयमा पत्रकार भेटघाट कार्यक्रम उनले भने, ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर गए पनि या राजनीतिक निर्णय गरेर गए पनि हामी मुख्यमन्त्री कार्कीलाई सहयोग गर्छौँ । २६ गतेपछि हामी एउटा ट्र्याकमा आउला भन्ने लाग्छ ।’

यसअघि बसेको दलको बहुमत सदस्यले मुख्यमन्त्रीले मार्गप्रसस्त गर्नुपर्छ भन्ने धारणा राखेको भए पनि दलको बैठकले सरकार बचाउनुपर्छ भनेर निर्णय गरेको तामाङको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  १ : ५४ बजे

कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा

कुवेत – कुवेत र बहराइन दुवैले शनिबार आ–आफ्नो देशमाथि इरानले

विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान

तेहरान – इरानको राष्ट्रिय फुटबल टोली यसै वर्षको विश्वकपमा भाग

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी – बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका