पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु | Khabarhub Khabarhub

पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा साढे २१ वर्षले थपियो नेपालीको आयु


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र प्रतिवेदनहरूसहितको  ‘जनसांख्यिकीय सूचक’ र जनसाक्षरता पुस्तिका सार्वजनिक गरेको छ ।
आइतबार एक कार्यक्रमबीच कार्यालयले जनसंख्याको आकार वितरण र वृद्धि मापन तथा प्रक्षेपण विधिसहित ४०० भन्दा बढी जनसङ्ख्या सूचकहरू सार्वजनिक गरेको हो।
जसअनुसार ३० वर्षमा नेपालीको २१.५ वर्ष आयु थपिएको छ । घट्दो जन्मदर र घट्दो मृत्युदर, स्वास्थ, शिक्षा, खानपान, यातायात आदिको सहजताले नेपालीको आयु थपिँदै गएको हो ।
नेपालीको बढ्दो आयुले ज्येष्ठ नागरिकको व्यवस्थापनमा चुनौती भने बढाउँदै लगेको कार्यालयले उल्लेख गरेको छ ।
केही विवरण
नेपालीको औसत आयु ७१.३ वर्ष
पुरुष : ६८.२ वर्ष
महिला : ७३.८ वर्ष

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ०५ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न